रुपन्देहीमा प्रहरी र तस्कर समूहबीच झडप, एकजनाको मृत्यु

रुपन्देही । रुपन्देहीको सीमा क्षेत्र शंकरपुरमा प्रहरी र तस्कर समूहबीच गएराति भिडन्त हुँदा एक तस्करको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हृदय थापाका अनुसार बिशेष सूचनाको आधारमा तस्करी रोक्न पुगेका प्रहरीलाई लक्षित गर्दै तस्करहरुले फायर गरेपछि प्रहरीले जवाफी कारबाही गरेको हो । मोटरसाईकलमा आएका तस्करहरुलाई सादा पोशाकका प्रहरीले रोक्न खोज्दा … Continue reading रुपन्देहीमा प्रहरी र तस्कर समूहबीच झडप, एकजनाको मृत्यु